यस विद्यालयमा साप्ताहिक रुपमा अतिरिक्त क्रियाकलापहरु सञ्चालन हुन्छन् । जस्तै ः हाजिरी जवाफ, खेलकुद, हस्तलेखन, निवन्ध लेखन , कविता लेखन , वक्तित्वकला , वादविवाद, लोकगित प्रतियोगिता , साताप्हिक परीक्षा ( कक्षा ५,८,१० र १२) आदि
Quiz Competition
Sports
Handwriting Practice
Essay Writing
Poetry Writing
Public Speaking
Debate
Folk Song Competition
Weekly Tests