यस विद्यालयमा खेलकुद मैदानको व्यवस्था छ । भलिवल, फुटबल, ज्याबलिङ थ्रो , दौड, सटपुट, हाइजम्प, लङजम्प आदिको लागि प्रयाप्त मैदानको व्यवस्था छ । विद्यालयमा सञ्चालन हुने खेलकुद तथा अतिरिक्त क्रियाकलापहरू खेल मैदानमै हुने गरेको छ । विद्यालयको विभिन्न कार्यक्रम, भेला र समारोहहरु विद्यालयको प्राङ्गण खेल मैदानमै हुने गरेको छ ।
The school has a well-managed sports ground. Adequate space is available for activities such as volleyball, football, javelin throw, running, shot put, high jump, and long jump.
All sports and extracurricular activities conducted by the school are held in this ground. Moreover, various school programs, gatherings, and ceremonies also take place in the school premises at the sports ground.