विद्यालय नागरिक वडापत्र
सूचना अधिकारी
शैक्षिक क्यालेन्डर २०८३
Dambar Smriti Diwas
New Admission Open
यस विद्यालयमा साप्ताहिक रुपमा अतिरिक्त क्रियाकलापहरु सञ्चालन हुन्छन् । जस्तै ः हाजिरी जवाफ, खेलकुद, हस्तलेखन, निवन्ध लेखन , कविता लेखन , वक्तित्वकला , वादविवाद, लोकगित प्रतियोगिता , साताप्हिक परीक्षा ( कक्षा ५,८,१० र १२) आदि