यस विद्यालयमा व्यवस्थित र सुविधायुक्त पुस्तकालयको व्यवस्था छ । यहाँ सबै प्रकारका पुस्तकहरु पाइन्छ , जस्तैः विषयगत पाठ्यपुस्तकहरु ,उपन्यास, कथा सङ्ग्रह , कविता सङ्ग्रह, शब्दकोष ,English Dictionary , Story Book, Poem Book, साना बालबालिकाका लागि अक्षराङ्क , लोक कथा, कविताका किताब आदि ।